११ बैशाख २०८१, मंगलबार

Tag: नेपालकै पहिलो केबलकार

मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा

काठमाडौं । नेपालकै पहिलो केबलकार मनकामना केबलकार मर्मत सम्भारपछि आज विहीबारदेखि नियमित सञ्चालनमा आएको छ । मर्मतका लागि ४ दिनदेखि बन्द रहेको यो केबलकार आजदेखि सञ्चालनमा आएको हो । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार