११ बैशाख २०८१, मंगलबार

Tag: नेपालकी शकिरा

गायिका इन्दिरा जोशीले यसरी गरिन् इन्गेजमेन्ट (फोटो फिचर)

काठमाडौँ । ‘नेपालकी शकिरा’ नामले चिनिने गायिका इन्दिरा जोशीले हेलिकप्टरमा खुम्बु पुगेर ‘फिल्मी शैली’मा इन्गेजमेन्ट गरेकी छन् । नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी गायिका जोशी र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको हो । क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले