८ बैशाख २०८१, शनिबार

Tag: नेपथ्य लाइभ कन्सर्ट

आश्रमको विकासका लागि नेपथ्य लाइभ कन्सर्ट गरिने हुने

सुन्दरहरैँचा । ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट