६ बैशाख २०८१, बिहिबार

Tag: नेता चयनका लागि

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

काठमाडौँ । संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको पूर्वनिर्धारित समय बिहान ८ बजेदेखि १० बजेसम्म तोकिएपनि लगभग एक घण्टा ढिलो भएर केही