७ बैशाख २०८१, शुक्रबार

Tag: नेताको ध्यान

म राजनीतिज्ञ होइन, देशको विकासतर्फ नेताको ध्यान नपुगेकोले मात्र कलम चलाएको मात्र हो !

जनताको प्रधानमन्त्रीले जनताको भावनालाई समेट्ने खालको काम गर्नुपर्ने थियो तर यस्तो नहुनु दुर्भाग्य भन्दा खासै फरक देखिएन । पार्टीको प्रधानमन्त्रीले विकासका एजेण्डा बनाएर कहाँ के को आवश्यक छ भन्ने कुरालाई अध्ययन गरेर मात्र काम गर्ने गरेको भए नेपालमा पार्टीको एकल