८ बैशाख २०८१, शनिबार

Tag: नेकपा स्थायी कमिटी बैठक

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने तय

काठमाडौँ, भदौ २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने तय भएको छ । साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य