६ बैशाख २०८१, बिहिबार

Tag: नेकपा विभाजित

‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालको संख्या बढेपछि नेकपा विभाजित भयो : अध्यक्ष ओली

धरान । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुन पुगेको खुलासा गरेका छन् । आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै