१३ बैशाख २०८१, बिहिबार

Tag: नेकपा विभाजन

विप्लव नेतृत्वको नेकपा विभाजनतर्फ, धर्मेन्द्र र हेमन्त पदमुक्त

काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजन उन्मुख देखिएको छ । नेकपाका महासचिव विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) लाई पदमुक्त गरेका छन् । पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले धर्मेन्द्र