८ बैशाख २०८१, शनिबार

Tag: नेकपा महासचिव

पूर्वप्रधानमन्त्री खनाल र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजबादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिब नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । खनालको निजी निवास डल्लुमा नेताहरुबीच करिव दुई घण्टा भएको भेटवार्तामा वर्तमान