६ बैशाख २०८१, बिहिबार

Tag: नेकपा मसाल

मोहनविक्रम सिंहलाई डेंगु भएपछि थप उपचारका लागि काठमाडौं ल्याइंदै

काठमाडौँ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई डेङु संक्रमण भएको छ । ८८ वर्षीय सिंहलाई डेंगु भएपछि थप उपचारका लागि काठमाडौं ल्याइंदै छ । केही दिनअघि भारतको दिल्लीबाट स्वदेश फर्किएका सिहंको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार जारी रहेको छ ।