१२ बैशाख २०८१, बुधबार

Tag: नेकपा (एकीकृत)

माधव नेपालनिकट राईको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव कुमार नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता भएको छ । उनको पार्टीको चुनाव चिन्ह कलम रहेको छ । राईको नेतृत्वमा भएको नेकपा एकीकृतले निर्वाचन आयोगबाट नयाँ