७ बैशाख २०८१, शुक्रबार

Tag: नेकपाका वरिष्ठ नेता नेपाल

नेकपाका वरिष्ठ नेता नेपाल र चिनियाँ राजदूत होउ यान्छी वीच भेटवार्ता

काठमाडौँ, असार २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता भएको छ । आन्तरिक पार्टी भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेर पार्टी फुटको संघारमा रहेका बेला नेपालका लागि चिनियाँ