८ बैशाख २०८१, शनिबार

Tag: नेकपाका दोस्रो पुस्ता

नेकपाका दोस्रो पुस्ताका नेताहरुको बैठकको निष्कर्ष : पार्टी फुट्न दिदैनौ

काठमाडौं, असार १९ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो पुस्ताका स्थायी समिति सदस्यहरूको भेलाले पार्टी एकता हुँदाको म्यान्डेटका आधारमा अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । स्थायी समिति सदस्य एवम् कृषि मन्त्री घनश्याम भुसालको निवासमा भएको स्थायी