१३ बैशाख २०८१, बिहिबार

Tag: नृत्य

नृत्यवाट हाम्रो स्वास्थ्यमा हुने अनेक फाइदाहरु

शरीर, मन र भावनाको सन्तुलन बनाइराख्न संगीतको तालमा गरिने शारीरिक क्रियाकलाप हो नृत्य । मनोरञ्जनका रुपमा हेरिने नृत्य गर्नाले बच्चा, वयस्क तथा वृद्धको स्वास्थ्यलाई सकारात्मक असर गर्ने गुणहरु रहने योग चिकित्सकहरुले जनाएका छन् । नृत्यलाई जीवनकै एक भागको रुपमा राख्दा