१३ बैशाख २०८१, बिहिबार

Tag: नुवाकोटमा बस दुर्घटना

नुवाकोटमा बस दुर्घटना : ३ जनाको मृत्यु, २३ जना घाइते

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नंको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा