१२ बैशाख २०८१, बुधबार

Tag: नुवाकोट

नुवाकोटको केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–६, खम्बा क्याम्पस्थित केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन मसान्तसम्ममा एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्य तीव्र गतिमा भइरहेको छ । जिल्ला कारागार नुवाकोटका प्रमुख गङ्गालाल योगीले