७ बैशाख २०८१, शुक्रबार

Tag: नीता ढुंगाना

हरिहर अधिकारीलाई नीता ढुंगानाको प्रश्न : तपाईको फेसबुकमा मेरो फोटो किन ?

काठमाडौंँ । नेपाली चलचित्रकी नायिका नीता ढुंगाना र युवा ज्योतिष हरिहर अधिकारीबीच प्रेम सम्बन्ध रहेको समाचारहरु बाहिरिएका छन् । नायिका ढुंगाना र नायक अधिकारीवीच केहि समय अगाडीदेखि प्रेममा रहेको विभिन्न संचार माध्ययममा आएको छ । तर उनीहरु दुबैजनाले भने स्वीकारेका