६ बैशाख २०८१, बिहिबार

Tag: निहिता विश्वास

प्रेमिकालाई नभेटी स्वदेश फर्किएका शोभराजले दिए नेपालविरुद्ध मुद्दा हाल्ने धम्की

काठमाडौँ । आफूलाई जेलबाट छुटाउन लडेकी प्रेमिकालाई नभेटी स्वदेश फर्किएका ‘सिरियल किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजले नेपालविरुद्ध मुद्दा हाल्ने धम्की दिएका छन् । जेलमै हुँदा शोभराजकी नेपाली प्रेमिकाका रुपमा चर्चित नेपाली युवती निहिता विश्वासलाई नभेटी फ्रान्स फर्किने