१३ बैशाख २०८१, बिहिबार

Tag: निहारिका प्रकरण

निहारिका प्रकरण : डिएनए परीक्षण गर्न आरोपित श्रेष्ठ उच्च अदालतमा हाजिर

धनुषा । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् । उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको