७ बैशाख २०८१, शुक्रबार

Tag: निहारिका पक्राउ

राष्ट्रपति कार्यालयअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासअघि आत्मदाह गर्न खोज्ने निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ । आज शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाह गर्न खोज्ने २० वर्षीया निहारिकालाई प्रहरीले पक्राउ गरेको हो । आफू बलात्कृत भएको र प्रशासनले सहयोग नगरेको