१३ बैशाख २०८१, बिहिबार

Tag: निस्सासिएर एकैघरका

सुर्खेतमा निस्सासिएर एकैघरका ४ जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै