७ बैशाख २०८१, शुक्रबार

Tag: निसीखोला गाउँपालिका

निसीमा खानेपानीको समस्या : बजेट अभावले आयोजना सुरु हुन सकेन

ढोरपाटन, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसीमा बस्ती विस्तार हुँदै गएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँ जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ । अहिलेसम्म यहाँ एक घर एक धारा निर्माण हुनसकेको छैन ।