८ बैशाख २०८१, शनिबार

Tag: निष्पक्ष

सभामुख निष्पक्ष नबन्दा संसद् अवरुद्ध गर्नुप¥यो : अध्यक्ष ओली

झापा । प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरुद्ध गरिएको बताउनुभएको छ । नेकपा एमाले झापाले आज विर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले एमालेविरुद्ध