७ बैशाख २०८१, शुक्रबार

Tag: निष्ठुरी

‘गरीबलाई प्रकृति पनि निष्ठुरी हुने रहेछ’

सिन्धुपाल्चोक । बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ गणेशबगरकी राम्री लामाका आँखा अझै ओभाएका छैनन् । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले उहाँको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगरमा परिणत गरिदिएपछि उहाँको परिवार सुुकुम्बासी