१२ बैशाख २०८१, बुधबार

Tag: निषेधाज्ञा घोषणा

ओली सरकारको काम निषेधाज्ञा घोषणा गर्ने र साँझ ४ बजे कोरोना सम्बन्धी आँकाडा पढ्ने मात्र हो – गगन थापा

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कोरोना महामारीको समयमा ओली सरकारको उपस्थिति दुई स्थानमा भेटिएको बताएका छन् । चीनवाट महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा नेपालमा पनि अहिले निषेधाज्ञा आजसम्म जारी छ । तर यो