१३ बैशाख २०८१, बिहिबार

Tag: निषेधाज्ञाको पहिलो दिन

निषेधाज्ञाको पहिलो दिन काठमाडौँ उपत्यकामा जे देखियो (फोटो फिचर)

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको