७ बैशाख २०८१, शुक्रबार

Tag: निश्चल खनाल

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा (झापा) । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे ५ प ८४७२ नंको मोटरसाइकल आपसमा