७ बैशाख २०८१, शुक्रबार

Tag: निशा घिमिरे

रहिनन् चर्चित मोडल तथा कलाकार निशा घिमिरे

काठमाडौं । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जनाएको हो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको थिएन ।