७ बैशाख २०८१, शुक्रबार

Tag: निवर्तमान प्रधानमन्त्री

संसद बैठकको अन्त्यमा देउवाको विपक्षमा भोट हाल्न आए ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा हलमा प्रवेश गरेका छन् । नेपाल समूहका ११ सांसदले प्रधानमन्त्रीलाई विश्‍वासको मत दिने बुझेको छ । स्रोतका अनुसार ओली