७ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचन प्रतिवेदन

प्रधानमन्त्री देउवासमक्ष आयोगद्वारा निर्वाचनको प्रतिवेदन पेस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उहाँलाई आज बुझाएका हुन् । सो अवसरमा