१३ बैशाख २०८१, बिहिबार

Tag: निर्वाचन प्रचारप्रसार

मंसिर १ गते रातिदेखि प्रचारप्रसारमा निषेध, अब ५ दिन मात्र बाँकी

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस,