८ बैशाख २०८१, शनिबार

Tag: निर्वाचन प्रचार

निर्वाचन प्रचारमा रहेको राज्यमन्त्री श्रेष्ठको गाडी तोडफोड

चितवन । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ । चितवन क्षेत्र नं २ मा लोकतान्त्रिक बाम– गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको बेला भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिक रेडक्रस चोकमा