१२ बैशाख २०८१, बुधबार

Tag: निर्वाचन परिचालन कमिटी

एमाले निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले निर्वाचन परिचालन कमिटीको बैठक आज विहान ११ बजे बस्ने भएको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित