१३ बैशाख २०८१, बिहिबार

Tag: निर्वाचन केन्द्रित

कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान आजदेखि सुरु

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको आसन्न निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान आजदेखि सुरु हुँदैछ । कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको हो । आज भदौ १० गतेदेखि सुरु भएर भदौं २४ गतेसम्म कांग्रेसको निर्वाचन केन्द्रित