१२ बैशाख २०८१, बुधबार

Tag: निर्वाचनलाई सुव्यवस्थित

निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृहकार्यमा छौँ : आयोग

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र