७ बैशाख २०८१, शुक्रबार

Tag: निर्वाचनमा तालमेल

कञ्चनपुरमा निर्वाचनमा तालमेल गर्ने सत्ता साझेदार दलको निर्णय

कञ्चनपुर । सत्तारूढ गठबन्धनमा सहभागी कञ्चनपुरका राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा आजव बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल