१२ बैशाख २०८१, बुधबार

Tag: निर्वाचनको अघिल्लो दिन

निर्वाचनको अघिल्लो दिन सुनसान बने काठमाडौँ उपत्यकाका सडक

काठमाडौँ । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच