१३ बैशाख २०८१, बिहिबार

Tag: निर्यातमा रोक

भारतले लगायो चिनी निर्यातमा रोक

काठमाडौँ । भारतले चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले आगामी जुन जुन १ (जेठ १८ गते) देखि अक्टोबर ३१ तारिखसम्म चिनीको निर्यातमा रोक लगाएको हो । भारतीय संचारमाध्यम इकोनोमिक्स टाइम्सका अनुसार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ४ महिनासम्मका लागि