६ बैशाख २०८१, बिहिबार

Tag: निर्माण सिटौला

चर्चित गायिका प्रविशा अधिकारीले कसिन् लगनगाठो

काठमाडौं । गायिका प्रविशा अधिकारीले लगनगाठो कसेकी छन् । ‘द भ्वाइस किड्स’की कोच समेत रहेकी अधिकारी निर्माण सिटौलासँग आज आइतबार विवाह बन्धनमा बाँधिएकी हुन् । झापाको बिर्तामोड चारपाने निवासी सिटौलासँग अधिकारीको झापाको बिर्तामोडको एक पार्टी प्यालेसमा भएको हो । गायक