६ बैशाख २०८१, बिहिबार

Tag: निर्माणाधीन

चार जलविद्युत् आयोजना निर्माणाधीन

पर्वत । यहाँ चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ऊर्जा खोलाको रुपमा परिचित मोदीखोला र दक्षिण क्षेत्रको सेतीखोलामा थप चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । ती आयोजनाको क्षमता ५० मेगावाट रहेको छ । मोदीखोलामा तीन र सेतीखोलामा एउटा आयोजना निर्माणाधीन