७ बैशाख २०८१, शुक्रबार

Tag: निर्माणसम्बन्धी आयोजना

म्याग्दीका १९ सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधूरा

म्याग्दी । म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माणसम्बन्धी आयोजना अधूरा छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र सङ्घीय सरकारका आठ वटा छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीअन्तर्गत छ वटा सडक र पाँच