१३ बैशाख २०८१, बिहिबार

Tag: निर्माणको प्रस्ताव

आवास निर्माणको प्रस्ताव लिएर मन्त्री झाँक्री पुगिन् राउटे बस्तीमा

कर्णाली । सङ्घीय सरकारले राउटे जातिका लागि आधारभूत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु दुई करोड बजेट विनियोजन गरेको छ । फिरन्ते जीवनशैली अपनाउने राउटे समुदाय स्थायी बसोबासमा तयार छैनन् । आवास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री