८ बैशाख २०८१, शनिबार

Tag: निर्माणकार्य निराशाजनक

राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति निराशाजनक

असोज २६, काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य निराशाजनक देखिएको छ । १८ ओटा राष्ट्रिय गौरवका आयोजनामध्ये ५ आयोजनाको आर्थिक वर्षको तीन महिना सकिँदा एक प्रतिशत रकम पनि खर्च हुन सकेको छैन । राष्ट्रिय