११ बैशाख २०८१, मंगलबार

Tag: निर्मल आचार्य

राजनीतिक परिदृश्य, चुलिँदो ध्रुवीकरण र क्रमभङ्गता

काठमाडौँ । अहिले नेपाल पुनः राजनीतिक ध्रुवीकरणमा जान लागेको हो कि भन्ने आभाष भएको छ । लामो ऐतिहासिक पृष्ठभूमि भएको नेपालमा विभिन्न कालखण्डमा विभिन्न खाले ध्रुवीकरण हुँदै आएका छन् । ध्रुवीकरण र परिवर्तनको एक अर्कोसँग अन्योन्यास्रित सम्बन्ध हुन्छ । ध्रुवीकरणले