७ बैशाख २०८१, शुक्रबार

Tag: निर्मला पन्त

रविको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने

काठमाडौं । उपप्रधानमन्त्री समेत रहेका नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा सपथ लिएपछि सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई