४ बैशाख २०८१, मंगलबार

Tag: निर्मला कुमारी महत

जेसिबीको ठक्करबाट एक महिलाको मृत्यु

नवलपरासी । नवलपरासीमा जेसिबीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार देवचुली नगरपालिका–१३ बोहुलाखोलास्थित मनकामना क्रसर उद्योगभित्र जेसिबीको ठक्करबाट देवचुली नगरपालिका–१२ की ४० वर्षीया निर्मला कुमारी महतको मृत्यु भएको हो । जेसिबीको ठक्करबाट गम्भीर घाइते भएकी उनको