८ बैशाख २०८१, शनिबार

Tag: निर्भया हत्या

निर्भया हत्यामा संलग्न चारैजना दोषीलाई मृत्युदण्ड

नयाँदिल्ली, ७ चैत । सन् २०१२ मा भएको निर्भया हत्याकाण्डका दोषी चारै जनालाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । विगत अढाई महिनादेखि ती चारै जनालाई दिइने फाँसीका बारेमा रहेको अन्यौल पनि मृत्युदण्डसँगै समाप्त भएको छ ।