६ बैशाख २०८१, बिहिबार

Tag: निर्धारित समय

निर्वाचनमा आज मतदानको निर्धारित समय सकियो

काठमाडौं । अहिले बेलुकीको ५ बजे सकेकोले मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकेअनुसार अहिले ५ बजेदेखि मतदानको समय सकिएको हो । निर्वाचन आयोगले तोकेको समय अनुसार धेरै ठाउँमा