१३ बैशाख २०८१, बिहिबार

Tag: निरु पाल

प्रधानमन्त्रीज्यू, आँट गर्नुस्, संघीयता खारेज गर्नुस् : निरु पाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् । विघटित प्रतिनिधि सभा सांसद पालले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रदेशहरू नेतालाई जागिर खुवाउने थलो मात्रै भएको उल्लेख