७ बैशाख २०८१, शुक्रबार

Tag: निरास भएर रित्तै हात फर्कियो

निरास भएर रित्तै हात फर्कियो एमसिसीकी उपाध्यक्ष फातिमा नेतृत्वको प्रतिनिधिमण्डल

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उपाध्यक्ष सुमारसहितको टोली हिजो साँझ आफ्नो स्वदेश प्रस्थान गरेको हो । विशेष